प्रतिरोधी क्षमता

हाम्रो ?
सबै राम्रो छ ।
रोग धेरै छ ,
त्यसैले रोग प्रतिरोधी क्षमता छ ।
भोक धेरै छ ,
त्यसैले भोक प्रतिरोधी क्षमता छ ।
शोक धेरै छ ,
त्यसैले शोक प्रतिरोधी क्षमता छ ।
हिंसा धेरै छ ,
त्यसैले हिंसा प्रतिरोधी क्षमता छ ।
अन्याय धेरै छ ,
त्यसैले अन्याय प्रतिरोधी क्षमता छ ।
अपमान धेरै छ ,
त्यसैले अपमान प्रतिरोधी क्षमता छ ।
भय धेरै छ ,
त्यसैले भय प्रतिरोधी क्षमता छ ।
डर धेरै छ ,
त्यसैले डर प्रतिरोधी क्षमता छ ।
सरकार धेरै छ ,
त्यसैले सरकार प्रतिरोधी क्षमता छ ।
डर धेरै छ ।
भर थोरै छ ।
सबै राम्रो छ ।
(२०७७ साल जेठ २८ गते बिहिबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website at WordPress.com
Get started
%d bloggers like this: