जेलभित्रको झेल (पठन अनुभव)

मिलन बगाले  तिमी पर्खालबाहिर छौ म पर्खालभित्र छु आखिर के फरक पर्‍यो र मित्र अर्काको मुठीभित्र पराधीन जिन्दगी आखिर जहाँ बस्नु परे पनि त्यो जेल हुन्छ। कवि कृष्णसेन इच्छुकका हरफ हुन् यी। कविले स्वतन्त्रताभन्दा परको जिन्दगीलाई जेलसँग दाँजे। अमर कविको कविता असल छ। तर जेलभित्र बस्नु र जेलबाहिर बस्नुमा धेरै फरकचाहिँ छ। जेलले मान्छेलाई मात्रContinue reading “जेलभित्रको झेल (पठन अनुभव)”

Rate this:

निकास नपाएको विकास

मिलन बगाले बेँसीमा रहेको घरको आँगनमा बसेर अगाडिको डाँडाको टुप्पोतिर नियाल्दा रूखै छोएझैं जहाज र हेलिकप्टर छिनछिनै फुत्तफुत्त निस्कन्थे र आकाश थर्काउँदै पल्लो डाँडामा पुगेर बिलाउँथे। घाम पनि त्यहीँबाटै उदाउँथ्यो र पल्लो डाँडाको टुप्पोमा पुगेर बिलाउँथ्यो। घाम बिलाएसँगै गाउँलाई झ्याउँकीरीले गिज्याउँथे। चुक घोप्ट्याएजस्तो अन्धकार, धिप्रीको धिपधिपे उज्यालो र झ्याउँकीरीको झ्याउँझ्याउँ। बत्ती नभएको जिन्दगी के जिन्दगीजस्तोContinue reading “निकास नपाएको विकास”

Rate this:

डोजर आतंकमा लगाम

मिलन बगालेबिगत केही बर्षयता देशमा डोजर आतंक चलिरहेको छ । गाउँका डाँडापाखा, वनजंगलदेखि गाईभैसी हिड्ने डहरमा धमाधम डोजर जोतिदैछ । यसको फेशन यति डरलाग्दो भएको छ कि सानो घरको जग, शौचालयको जग खन्नसमेत डोजर बोलाउन थालिएको छ । खेतका आली फोरेर गरो फराक बनाउनसमेत डोजर बोलाउन थालिएको छ । आफ्नो घरबारीमा डोजर आउनुलाई गाउँमा सम्पन्नताकोContinue reading “डोजर आतंकमा लगाम”

Rate this:

संस्कृतिलाई समुदायको टेको

मिलन बगाले गएका केही महिना सरकार अत्यन्त विवादास्पद विधेयकको विवादमा फस्यो र आलोचनाको शिकार भयो ।  मानव अधिकार, मिडिया काउन्सिल र गुठी विधेयकका मस्यौदा पढ्दा सरकार जनताले उपभोग गरिरहेको प्रजातन्त्रबाट आत्तिएर अध्यारोतिर फर्कन खोजेको महसुस हुन्छ । विरोधको मसिनो र मलिनो स्वर त्यतिबेला उच्च भयो जतिबेला सरकारले गुठीको उठीबास लगाउने हिसाबले विधेयकको मस्यौदा कोर्यो  ।Continue reading “संस्कृतिलाई समुदायको टेको”

Rate this:

सिंहदरबारको भत्केको भित्तो

मिलन बगाले पर्खाल, गारो र भित्तोको भेद तपाईं कसरी छुट्याउनुहुन्छ ? तीनवटै शब्दले बुझाउने भाव उस्तै लाग्छ कि फरक —फरक लाग्छ ? घर वा कुनै भवनभित्र कोठा वा ठाउँ छुट्याउने संरचना गारो, कुनै ठाउँ घेर्न (घर होस् वा देश) वा छेक्न वारपार वा पूरै बन्द गरी लगाईने संरचना पर्खाल र अग्लो गारो वा पर्खालको मोहोडालाईContinue reading “सिंहदरबारको भत्केको भित्तो”

Rate this:

सिम्रौनगढ सेरोफेरो सम्झेर…

मिलन बगाले  ‘भक्तपुरको वास्तुकलामा सिम्रौनगढको ठूलो प्रभाव छ । सबैभन्दा धेरै तराईका मानिसलाई ल्याएर बसोवास गराउने काम पनि भक्तपुरले नै गरेको छ । सिम्रौनगढको नगर वास्तु भक्तपुरसँग हुबहु मिल्छ । १३ वटा द्वार, पर्खालहरूले घेरिएको, राजदरबार, नगर क्षेत्र, काठका खाँबा आदि यसका उदाहरण हुन् । सिम्रौनगढका राजाले भक्तपुर शहरलाई जोड्न भक्तपुर—बनेपा—सिन्धुली हुँदै बाटो बनाएको इतिहासContinue reading “सिम्रौनगढ सेरोफेरो सम्झेर…”

Rate this:

खाएर त हेर्नुहोस्….

मिलन बगाले जुम्लाको मार्सी भात । पछिल्लो समय शहरको भान्सामा मार्सी भातलाई दुर्गा प्रसाई, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दहालले चर्चित बनाईदिएका छन् । टोलटोलका डिपार्टमेन्टल स्टोरमा मार्सी चामलका प्याकेट देख्न पाईन्छ । सामाजिक सञ्जालमा मार्सी भातको फोटो पनि बाक्लै देख्न पाईन्छ । मलाई पनि मार्सी भात खाने रहर लागेको थियो । मार्सी भातकोContinue reading “खाएर त हेर्नुहोस्….”

Rate this:

देश चियाउने झ्याल

मिलन बगाले तपाईंले पढिरहनु भएको यो सामाग्री किताब समिक्षा हैन । म किताब समिक्षा खोजीखोजी पढ्छु तर लेख्ने रहरचाहि अहिलेसम्म गरेको छैन । कहिल्यै किताब समिक्षा लेखौं जस्तो लागेन । तर, किताबबारे आफ्नो टिप्पणी वा प्रतिक्रिया लेख्नलाई चाहि मलाई रहर लाग्छ । त्यसैले मेरा प्रिय लेखक डा. तीर्थबहादुर श्रेष्ठको नयाँ किताब पढेर यो टिप्पणी लेख्दैछुContinue reading “देश चियाउने झ्याल”

Rate this:

पुनर्निर्माणको जंगी मोडेल

मिलन बगाले प्रकृतिले निम्त्याउने विनाशकारी भूकम्प, आँधी, वाढीपहिरो होस् या आगलागी, बिस्फोट र आतंकवादी हमला, नागरिकले हारगुहार र मलमपट्टीका लागी सबैभन्दा पहिले सम्झने आफ्नै छरछिमेकलाई हो । त्यसपछिको सरकार घरछेउको प्रहरी चौकी बन्छ साथसाथै स्थानीय तह पनि । अनि सम्झिइन्छ रेडक्रसलाई र अन्तत बडेमानको हेलिकोप्टरमा राहत, उद्धार र उपचारका सामाग्री बोकेर ल्याउने सैनिकलाई । जबContinue reading “पुनर्निर्माणको जंगी मोडेल”

Rate this:

भय भुल्दै/लय भुल्दै

मिलन बगाले नयाँ बर्ष २०७६ शुरु भएको पर्सिपल्ट भूकम्पले गोरखा सेरोफेरोलाई अलिकति हल्लायो । बनाएका घर नभत्कने गरी, कसैलाई बेस्सरी नतर्साउने गरी तर आफूलाई नबिर्सनु भनेझैं गरी भीमसेन थापा गाउँपालिकाको केन्द्रलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गयो । २०७२ साल बैशाख १२ गतेयता भूकम्पका यस्ता ससाना धक्का निरन्तर गईरहेछन्, प्रभावित जिल्लामा भूकम्प प्रतिरोधी ससाना घरContinue reading “भय भुल्दै/लय भुल्दै”

Rate this:

Create your website at WordPress.com
Get started