सन् २०१९ को डिसेम्बर महिनामा चीनको बुहान प्रान्तबाट फैलन शुरु गरेको कोरोना भाइरस नेपालमा २०७६ साल चैत १० गते प्रवेश गर्यो । भाइरस पसेको खबर भाइरल हुनु अगावै नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने दबाव महसुस गरिसकेको थियो । त्यसकारण तयारी पूरा भैसकेको एसइइ परिक्षासमेत रोकियो । चैत ११ गतेबाट नेपालमा लकडाउन शुरु भयो । सिंगोContinue reading “कोरोना कहरको डायरी पल्टाउँदा….”
Category Archives: Uncategorized
कोरोनाकालको दशैं र गाउँको सम्झना
कोरोना कहरको यो बर्ष जो जहाँ छौं, त्यही अलक्क दशैं मनाउनुपर्ने अवस्था छ । यसपाली शहरबाट दशैंमा घर जानेको संख्या बेस्सरी पातलियो । ट्राफिक प्रहरीको तथ्यांकले त्यही भन्छ । दशैंको मुखमा शहरबाट गाउँ जानेको संख्या पातलिनुलाई सुखद मान्नुपर्ने भएको छ । चाडवाडमा कोरोना फैलियो भने त्यसले अकल्पनीय कष्ट जन्माउँछ । जेष्ठ नागरिक र अन्य रोगContinue reading “कोरोनाकालको दशैं र गाउँको सम्झना”
राष्ट्रिय सभामा वामदेव कि कुलमान ?
कुलमान घिसिङ ‘उज्यालो निर्माता’ को सग्लो र अग्लो छविसहित भदौ ३० गते विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा भए । एउटा प्रशासकको विदाइ सर्वत्र चासो र चिन्ताको विषय बनेको दृश्य विरलै देख्न पाईन्छ । विधुत प्राधिकरणको कार्यकारी निर्देशकको पद अब सामान्य रहेन । लामो समयको अध्यारोपछि पाएको उज्यालो काट्ने ब्यक्ति आउँला कि भनेर जनताको मनमाContinue reading “राष्ट्रिय सभामा वामदेव कि कुलमान ?”
सर्प पाल्ने कि चुल्हो बाल्ने ?
कोरोना कहरका कारण लामो समयदेखि लागु भएको निषेधाज्ञा अलिकति खुकुलो भएपनि जीविकोपार्जनका बाटाहरु राम्ररी खुलेका छैन्न । कामको दायरा खुम्चिएकोले दैनिक रुपमा ज्याला—मजदुरी गरेर गुजारा चलाउने नागरिकहरु सबैभन्दा बढी मर्कामा परेका छन् । निषेधाज्ञामा ठेलामा तरकारी—फलफूल बेच्ने काममा समेत रोक लगाईएको थियो । अहिले व्यापार गर्न दिइएपनि मझौला ब्यवसायीले ठेलाको व्यापारमा रोक लगाउनुपर्ने आवाज उठाएकाContinue reading “सर्प पाल्ने कि चुल्हो बाल्ने ?”
मैलो मनको उपचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ साल भदौ १६ गते स्वयंसेवक भइ कामकाज गर्न ईच्छुक चिकित्सक, नर्स, प्यारामेडिक्स लगायतलाई आवेदन दिन आव्हान गरेको छ । स्वयंसेवी स्वास्थ्यकर्मी चाहियो भनेर सूचना निकालिरहेकै बेला जनताको सेवा गर्न कयौं दिन हिडेर आफ्नै खर्चमा देशको दूरदराजमा पुगेका ‘डाक्टरका पनि डाक्टर’ लाई खेद्ने, निषेध गर्ने, अपमान गर्ने काम भैरहेको छ ।Continue reading “मैलो मनको उपचार”
सदा सम्झन्छ नेपाली…
गाउँछ गीत नेपालीज्योतिको पंख उचाली ।जय जय जय नेपालसुन्दर शान्त विशाल ।देशलाई कसरी सम्झनुपर्छ ? देशलाई कसरी माया गर्नुपर्छ ? देश भनेको के हो ? कलिलो दिमागले यस्तो कुरा कसरी सक्ने ? कविवर माधव घिमिरे छडी बोकेर कक्षाकोठामा पस्नुभएन । मायालु शब्द बोकेर पस्नुभयो । पाठ्यपुस्तकको बाहिरी कभरमा राखिने कक्षागत गीतमार्फत ‘ज्योतिको पंख उचाल्नु’ भन्दैContinue reading “सदा सम्झन्छ नेपाली…”
मचाहि सञ्चै छु (कविता)
सरकार चिन्न नसकेरदेश रोगाएको छ ।कसैलाई मोतीबिन्दु भएको छ ।कसैको मति बिग्रेको छ ।के के मात्र सुन्नु मैलेनिरन्तर बेसुरा गीत बजिरहेछन् ।कतै मास्क मागेर ।कतै भेन्टिलेटर मागेर ।कतै पीपीइ मागेर ।कतै आइसोलेसन मागेर ।रेल माग्नु छैन ।खेल माग्नु छैन ।पानीजहाज माग्नु छैन ।मन्दिर माग्नु छैन ।दवाईको सवाई गाएर बस्नेयो देश वेश छैन ।धन्न देशको मन्त्रीआजसम्मContinue reading “मचाहि सञ्चै छु (कविता)”
घाटमा हराएको मानवता
कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा समाजका विभिन्न चित्र र चरित्र बाहिर आएका छन् । संक्रमितसंगै मृतकको संख्या पनि बढ्दो छ । २०७७ साल साउन २ गतेसम्ममा ४० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा शव व्यवस्थापनमा समस्या देखिन थालेको छ । जेठ २६ र असार ११ गते पोखरामा शव ब्यवस्थापनमा देखिएको समस्याContinue reading “घाटमा हराएको मानवता”
मर्न मिल्ने बाटो (कविता)
कोरोनाले तर्सिएको सग्लो जिन्दगीखुट्टाले नापेर देश पस्यो,क्वारेन्टाइनमा बस्यो ।कोरोना सल्किएको देशमाकोरोनाले मर्न मिल्दैनपखालाले मर्न मिल्छ ।मिल्ने बाटो समातेपछिसरकारलाई गाली गर्न मिल्छ ?सदाको लागी अस्ताएकोराजुको सदाको आत्मालाई सोध्नु,आत्मा कोरोनामुक्त छ । सडकमा भोकै मर्नुधारो छुन नपाएर नदीतिर झर्नुक्वारेन्टाइनमा पासो लगाएर मर्नुकोरोनाको मापदण्ड होइन । सके तारिफ गर्नु, नसके खेदो नगर्नु ।सरकार कोरोना भगाउँदैछ,लसुन बेसार लगाउँदैछ ।भोज,Continue reading “मर्न मिल्ने बाटो (कविता)”
देश नचलाउनेका नाममा
यतिखेर कोरोनाले संसार चलाईरहेको छ । कोरोनाबाट बच्नु, भोकमरीबाट बच्नु र सकेको छिटो कोरोनालाई भगाउनु नै संसारको साझा एजेण्डा बनेको छ । जनता जोगाउनु नै सबै देशको साझा लक्ष्य भएको छ । घरभित्र हामी लामो समय बस्यौं । अब त जोगिएर घरबाहिर निस्कनुपर्ने समय आएको छ । कोरोना सकिएको बेलामा हैन, सल्किएको बेलामा बन्दाबन्दी खुकुलोContinue reading “देश नचलाउनेका नाममा”