"नेपाली आकाशमा ७० मिनेट"

– मिलन बगाले यो साता मैले भुई छोडें । पच्चीस बर्षे जिन्दगीको यो पहिलो अनुभव थियो। रोटे पिङको धुरीसमेत नाघिएको थिएन बिगतमा । ओखढुङ्गाको रुम्जाटारको लागि उडेको जहाज सिनामंगलको खेतैखेत उक्लिन थालेपछि ‘पशुपति नाघिएला कि’ भन्ने पिरलो पनि सजिलै पन्छिएको थियो । नेपाल एयरलाईन्सको उक्त ट्वीनअटर जहाज जब डाडो चढ्न थाल्यो, देशको राजधानीको हवाई दृश्यContinue reading “"नेपाली आकाशमा ७० मिनेट"”

Rate this:

पहिरोको सर्बोच्चता

.fullpost { display: inline; }             – मिलन वगाले सगरमाथा होचिएर अनायसै अग्लिएको सर्बोच्चता यतिबेला चुक घोप्टिएको बिबेक बोकेर यात्रारत छ सडकमा लाठीसगै। उता भित्तो नराम्ररी तासिएर कान्लो दिनदिनै भासिदैछ र धार्नी पुर्याउन भनेर कान्लोमुनि भेला भएका भ्यागुताहरु बेखबर छन पहिरोबाट। ए कोही छ? कान्लो भास्सिएर माटो मास्सिदैछ घोचाले घोचेर  थाम्न सकिन्न पहिरो ।लाठी नाच नाच्दैContinue reading “पहिरोको सर्बोच्चता”

Rate this:

तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको ?

तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको? तनहुँको बर्लाची गाउमा भेटीएकी ८० बर्सीया पुतली बिक ले लामो समयदेखि बृद् भत्ता नपायेको गुनासो गरिन्। तस्वीर:मिलन बगाले

Rate this:

गल्लीमै गुडछ सरर………….

 (शब्द/तस्वीर : मिलन बगाले) यसपालीको घर बसाई र धेरैतिरका गाउ घुमाईमा केही रमाईला दृश्य देख्न पाईयो । गाई भैसी हिडने गाउका डहरलाई डोजरले डामेको दृश्य । यो निकै लोभलाग्दो र रहरलाग्दो थियो । बिकासको सप्पै भाग शहर एक्लैले खाएर आफुलाई भोकै पारेको दुखेसोसहित गाउले आफैले चन्दा उठाएर घरघरै बाटो पुग्नेगरी डोजर लगाएको दृश्य बास्तबमै रहरलाग्दोContinue reading “गल्लीमै गुडछ सरर………….”

Rate this:

Create your website at WordPress.com
Get started