देश देख्ने भएदेख्ने चीज अनेक छन् ।देश लेख्ने भएलेख्ने चीज अनेक छन् ।देश दुख्ने भएदुख्ने चीज अनेक छन् ।लेकका कुरा छोडौं ।केकका कुरा गरौं । लेकमा बस्नु हुँदैनलेक लागेरै मरिन्छ ।लेकमा पस्नु हुन्नलेक लागेरै मरिन्छ ।लेकका कुरा छोडौं ।लेक दुख्नेलेखका कुरा छोडौं ।केकका कुरा गरौं । लेकमा जानु हुँदैन ।लेकै लागेर मरिन्छ ।लेक खोज्दै हिडेलेकमैContinue reading “लेकका कुरा/केकका कुरा (कविता)”
Category Archives: Uncategorized
कोरोनाले कोतरेको सम्वाद (ब्यङ्ग)
विहान के खाने ?—ननभेज खाने ।बेलुका के खाने ?—भेज खाने ।कस्ता मसला खाने ?—‘कोरोना प्रतिरोधी’ मसला खाने ।के मा पकाउँदा मिठो हुने रछ ?— त्यो आगो भन्ने हुँदो रछ । दाउरा बालेर निस्कने आगो । त्यसमा पकाएको मिठो हुने रछ । सबै मिल्नी, मिठो खानी ।सबै जनता मिल्नी अनि मिठो मिठो खानी ?—होइन । त्यस्तोContinue reading “कोरोनाले कोतरेको सम्वाद (ब्यङ्ग)”
कर्मठ कृषिसेवीको सम्झना
२०७७ साल बैशाख ९ गतेको बिहान झमझम परिरहेको थियो । रेडियोमा मधुरो आवाजमा भजन बजाउँदै पल्टिरेहको थिएँ । देशविदेशको खबर जान्न मोबाइल उठाएँ । फेसबुकको म्यासेन्जरमा किरण ठूलोबा (किरणदत्त तेवारी) को लामो म्यासेज देख्दासाथ मन चिसो भयो । प्रयाग ठूलोबा (अग्रज कृषिबिद् प्रयागदत तेवारी) विरामी भएर केही दिन यतादेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।Continue reading “कर्मठ कृषिसेवीको सम्झना”
राजमार्गको कहर र बालुवाटारको बाक्लो कान
मिलन बगालेकोरोना संक्रमणबाट जोगिनका लागी बन्दाबन्दी लम्बिदै जाँदा यसका दुइथरी परिणामहरु देखिएका छन् । संक्रमण फैलिने क्रम असाध्यै न्यून हुनु यसको सकारात्मक परिणाम हो । रोजगारी गुम्दा तथा राहत वितरण प्रभावकारी नहुँदा दैनिक ज्याला मजदूरीमा बाँच्ने नागरिक सोलुखुम्बुबाट कैलालीसम्म पैदल यात्रा गर्न विवश हुनु यसको दुष्परिणाम हो । वीपी राजमार्ग तथा पृथ्वी राजमार्ग हुँदै घरContinue reading “राजमार्गको कहर र बालुवाटारको बाक्लो कान”
राहतको राजनीति र राज्यको उपस्थिति
मिलन बगालेकोरोना संक्रमणको डरले देशमा बन्दाबन्दी छ । बन्दाबन्दीले दुख दिएको छ । तर यो दुखलाई हामीले स्वीकार्नै पर्ने भएको छ । कोरोनाबाट बच्न योभन्दा प्रभवकारी उपाय हामीसंग छैन । बन्दाबन्दीले गर्दा धेरैको काम, पेशा, व्यवसाय सबै ठप्प छ । मध्यम बर्गले त केही हप्ताको लागी खाद्य सामाग्री जोहो गरेका होलान् । तर दैनिक ज्यालाContinue reading “राहतको राजनीति र राज्यको उपस्थिति”
प्रकृतिलाई सन्चो, मान्छेलाई विसन्चो
मिलन बगाले हिजोआज घरको छतमा उभिएर काठमाडौंको आकाश नियाल्दा काठमाडौंभित्र छु जस्तो लाग्दैन । यति सफा, खुलेको र चहकिलो त कहिल्यै महसुस भएको थिएन । भाइरस संक्रमणले पृथ्वीलाई ढाकेसंगै मान्छे घरभित्र छ । मान्छे घरभित्र भएकोले पृथ्वीलाई सञ्चो भएको छ । कसैंले धूँवा फालेको छैन । पहरो फोरेको छैन । सुरुङ खनेको छैन । कसैलेContinue reading “प्रकृतिलाई सन्चो, मान्छेलाई विसन्चो”
राहत कोष र सर्वसाधारणको चुल्हो
मिलन बगाले संघीय सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै ५० करोड रुपैंयाको आपतकालीन कोष खडा गरेसंगै यसको अनुसरण प्रदेश सरकारले पनि गरेका छन् । १० करोडदेखि ५० करोडसम्मको कोष प्रदेश सरकारले खडा गरेका छन् । कोषमा दाताले दान दिने क्रम पनि शुरु भएको छ । तर कोषमा जम्मा भएको रकमको खबर रेडियोमा सुन्दैContinue reading “राहत कोष र सर्वसाधारणको चुल्हो”
पृथ्वीको डिलमा उभिएर
मिलन बगाले प्रविणता प्रमाणपत्र तहमा जुनसुकै बिषय पढ्नेले पनि ‘नेपाल परिचय’ पढ्नुपथ्र्यो । कहिल्यै नछुट्ने साझा सवाल थियो— विश्व मानचित्रमा नेपाल । कोरोना भाइरसको प्रकोपले संसारको नक्सा रातै भएको यतिखेर म त्यही बाक्य सम्झिरहेछु । र, देखिरहेछु अपवादस्वरुप रातो थोप्लो मिस्सिएको तरपनि अझैं हरियोपन र हरियो मन बाकी रहेको नेपाल । गत मंगलवार कोरोना संक्रमणकोContinue reading “पृथ्वीको डिलमा उभिएर”
खोकना पिस्ने ‘फास्ट’कोल…
मिलन बगाले गत पुष अन्तिम साता अखबार र अनलाईनमा मन हल्लाउने एउटा तस्वीर छापियो । खोकनावासीले आफ्नो अनुहारमा आफैंले कालोमोसो पोतेको सो तस्वीरमा हाम्रो विकासे मोडलले चिथोरेको डाम प्रष्टै देखिन्थ्यो । विकासका नाममा बस्ती उजाडिंदै जाने दृश्यको साक्षी बन्नपर्ने अवस्था आएपछि खोकनाबासीले विरोधको यस्तो उपाय रोजे । भूकम्पले हिर्काएर थला परेको खोकना राम्ररी बौरिनै पाएनContinue reading “खोकना पिस्ने ‘फास्ट’कोल…”
जेलभित्रको झेल (पठन अनुभव)
मिलन बगाले तिमी पर्खालबाहिर छौ म पर्खालभित्र छु आखिर के फरक पर्यो र मित्र अर्काको मुठीभित्र पराधीन जिन्दगी आखिर जहाँ बस्नु परे पनि त्यो जेल हुन्छ। कवि कृष्णसेन इच्छुकका हरफ हुन् यी। कविले स्वतन्त्रताभन्दा परको जिन्दगीलाई जेलसँग दाँजे। अमर कविको कविता असल छ। तर जेलभित्र बस्नु र जेलबाहिर बस्नुमा धेरै फरकचाहिँ छ। जेलले मान्छेलाई मात्रContinue reading “जेलभित्रको झेल (पठन अनुभव)”